Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

नेपाल टेलिकमको सेवा सुचारु

०९ बिहिबार , आश्विन २०८२४ महिना अगाडि

नेपाल टेलिकमको सेवा सुचारु

आज बिहानैदेखि नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड नम्बरमा ‘आउटगोइङ कल’ अवरुद्ध (वान–वे) भएकोमा अहिले उक्त सेवा सुचारु भएको छ । उक्त समस्याका कारण झन्डै दश घण्टा टेलिकमको पोस्टपेड तथा प्रिपेड प्रयोगकर्ता प्रभावित भएका थिए ।

यसबारे नेपाल टेलिकमले कुनै आधिकारिक जानकारी नदिएको र कल ‘वान–वे’ बन्नुका साथै ब्यालेन्स ट्रान्सफर समेत ठप्प भएको थियो । अहिले समस्या समाधान सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ ।