Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नयाँ जिवित कुमारी

१४ मंगलबार , आश्विन २०८२६ महिना अगाडि

नयाँ जिवित कुमारी

३२ लक्ष्यणले युक्त भएकी आर्यतारा शाक्य नयाँ कुमारी बनेकी छिन्, आज आसन ग्रहण गराउने कार्यक्रम रहेको छ ।
नयाँ कुमारी साँढे दुई वर्षकी छिन् । इटुम्बहादलकी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाई गरिने र नयाँ कुमारीलाई आसनमा बिधिपूर्वक बसाइने छ ।
जयप्रकाश मल्लको पालादेखि तलेजु भवानी (दुर्गा, बज्रदेवी)को रुपमा कुमारीलाई पूजा गरिन्छ ।्