Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

देउवाले ७ करोड मागेको खुलासा

२४ शुक्रबार , आश्विन २०८२४ महिना अगाडि

देउवाले ७ करोड मागेको खुलासा

यी हुन् नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल । यिनले खुलासा गरेका छन्– देउवा प्रधानमन्त्री थिए, आइजीपी बन्ने भए ७ करोड ल्याउ भनेर फरक फरक विचौलिया पठाएका थिए । आफू सिनियर भएकाले ७ करोड माँगिएको तर आफूभन्दा जुनियरसँग ४ डबल अर्थात् २८ करोडसम्म मागिएको उनको दावी छ ।
स्मरणीय छ, उनले पैसा बुझाउन नसकेकाले आइजीपी बन्न नपाएको खुलासा पनि गरेका छन् ।
यो हदको भ्रष्टाचार, कुशासन अब अन्त्य होला त ? यस सम्बन्धमा जेनजी, सरकार केही पनि बोलिरहेका छैनन् ।