Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

कञ्चनपुरमा लाखाैँकाे पटका सहित एक जना पक्राउ

२७ सोमबार , आश्विन २०८२२० घण्टा अगाडि

कञ्चनपुरमा लाखाैँकाे पटका सहित एक जना पक्राउ

कञ्चनपुरमा २८ लाख रूपैयाँ भन्दा बढीकाे पटकासहित एक जना पक्राउ छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित एक जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-३ बस्ने ४९ वर्षीय खडक पाल रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे घरमा खोज तलासी गर्दा उक्त पटका भेटिएपछि शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो भने प्रहरीले पक्राउ परेका उनलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।