Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

विदेशका नेपालीलाई मत दिन एनपीआईको सिफारिस

०१ शुक्रबार , कार्तिक २०८२८ महिना अगाडि

विदेशका नेपालीलाई मत दिन एनपीआईको सिफारिस

नेपाल पोलिसी इन्स्टिच्यूटले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको लागि हाइब्रिड मोडेल सिफारिस गरेको जनाएको छ । यो हाइब्रिड मोडेलमा चार मतदान विधिको सुझाव छ । दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान, इन्टरनेटमा आधारित आई–भोटिङ, र बहुदिवसीय मतदान। सिफारिस 
निर्वाचन आयोगलाई बुझाइएको छ ।