Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनचाँदीको मूल्य घट्यो

२९ शुक्रबार , कार्तिक २०८२एक महिना अगाडि

सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो ।  

आज प्रतितोला सुनको मोल ५ सयले घटेको छ । घटेको मूल्य अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४९ हजार ७ कायम भएको छ । हिँजो बिहीबार एक तोला सुन २ लाख ५० हजार २ सयमा कारोबार भएको थियो ।  

त्यसैगरी प्रतितोला चाँदीमा आज ६० रुपैयाँ घटेको छ । चाँदी ३ हजार २ सय ८५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।