Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीको मूल्य बढ्याे

०४ बुधबार , मंसिर २०८२३ महिना अगाडि

सुनचाँदीको मूल्य बढ्याे

नेपाली बजारमा सुनको मूल्य प्रतिताेला २ हजार ८ सय रुपैयाँले बढेकाे छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बढेर आज २ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिँजाे मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । हिँजाे तोलाको ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार १ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।