Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

०८ आइतबार , मंसिर २०८२२ महिना अगाडि

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

पछिल्लाे समय फेरि सुनचाँदीको मूल्य बढ्न थालेकाे छ । नेपाली बजारमा फेरि बढ्न थालेकाे सुनचाँदीको मूल्यले आज पनि निरन्तरता पाएकाे हाे ।  

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य २ हजार ९ सय सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलाकाे २ लाख ४१ हजार ७ सय रुपैयाँमा काराेबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाकाे ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।