Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बूढानीलकण्ठमा साहित्यिक कार्यक्रम

०८ आइतबार , मंसिर २०८२९ महिना अगाडि

बूढानीलकण्ठमा साहित्यिक कार्यक्रम

२०८२ साल मंसिर ६ गते बिहान कवि श्री मुकुन्द शर्मा चालिसे र मायादेवी शर्माको घर भसन्थली कैलाशकुञ्जमा कवि गोष्ठीको दोस्रो श्रृङ्खmला सम्पन्न भयो । रचना सुनाउनेहरुमा कमला देवकोटा, लब खड्का, श्याम संकल्प, बालिका गिरी, अमर अधिकारी, मुकुन्द शर्मा चालिसे, मायादेवी शर्मा, संगम सापकोटा, अरुणबहादुर खत्री नदी, डा.जीवन जीवन्त, डा.अम्बिका अर्याल, अनिता लामा, दीपक शर्मा, दीनबन्धु शर्मा लगायत विभिन्न कविहरुले आ–आफ्ना रचना सुनाएका थिए । कवि गोष्ठीको तेस्रो श्रृङ्खला भने आगामी पौष ५ गते शनिबारको दिन बिहान ८.०० बजे कवयत्री कमला देवकोटाको घर बूढानीलकण्ठमा हुने भएको छ ।