Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कोटेश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु

०९ सोमबार , मंसिर २०८२४ महिना अगाडि

कोटेश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु

हिजाे कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएकाे हाे ।

उक्त बस गुडिरहेको बेल बसबाट खसेका सहचालकलाइ सोही बसले किचेर गम्भीर घाइते भएपछि वीर अस्पतालमा लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको थियाे । दुर्घटना पछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।