Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

उपत्यका प्रहरी कार्यालयकाे नेतृत्वमा एआईजी कार्की

१० मंगलबार , मंसिर २०८२२ महिना अगाडि

उपत्यका प्रहरी कार्यालयकाे नेतृत्वमा एआईजी कार्की

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले गर्ने भएका छन् । यसअघि एआईजी दानबहादुर कार्की २४ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी नेतृत्व विहिन रहेकाे थियाे ।

एआईजी दानबहादुर कार्की २४ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएपछि उपत्यका प्रहरी कार्यालय एआईजीविहीन भएको थियो । उक्त रिक्त रिक्त कमाण्डलाई मन्त्रिपरिषद् बैठकले ईश्वर कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेकाे हो ।