Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपालका गौरव नेपाली बैज्ञानिक

११ बुधबार , मंसिर २०८२८ घण्टा अगाडि

नेपालका गौरव नेपाली बैज्ञानिक

धरानस्थित वीपी प्रतिष्ठानका मुटु  तथा मिर्गौला रोगका विशेषज्ञका रुपमा कार्यरत  डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य बैज्ञानिक सूचीमा सूचीकृत भएका छन् ।
अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव ¥याकिङ’ सूचीमा शर्मा छनौट भएका हुन् । शर्माले २५ वर्षदेखि सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु रोग, मिर्गौला रोगलगायत विषयमा अध्ययन, अनुसन्धान र योगदान गरेको आधारमा गरिएको वैज्ञानिक छनोटमा परेका हुन् । विश्वभरका प्रभावशाली वैज्ञानिकहरूको वार्षिक मूल्यांकनमा वीपी प्रतिष्ठान र डाक्टर पर्नु नेपालको गौरवको विषय हो ।