Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

बिजुलीबजारमा राजावादीकाे प्रदर्शन

१५ आइतबार , मंसिर २०८२२ महिना अगाडि

बिजुलीबजारमा राजावादीकाे प्रदर्शन

काठमाडौँको बिजुलीबजारमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालको आयोजनामा उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनिहरूले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गरेका थिए । राजतन्त्र पुनः स्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।

बिजुलीबजारमा गरिएकाे प्रदर्शनमा एक दर्जन बढी युवाहरू सहभागी थिए भने पछिल्लो समय केही समूहहरूले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रदर्शन गर्ने गरेका छन् । यसअघि