Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

काठमाडौंका मेयर बालेन शाहालाइ पितृशाेक

१६ सोमबार , मंसिर २०८२२ महिना अगाडि

काठमाडौंका मेयर बालेन शाहालाइ पितृशाेक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । रामनारायणको सोमबार मध्यान्ह निधन भएको हो ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका रामनारायणको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न आज बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।