Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

१९ बिहिबार , मंसिर २०८२४ महिना अगाडि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा समय गिरावट आएको छ । हिजोको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला सुनको मूल्य २ लाख ५४ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय २५ निर्धारण गरिएको छ । हिजो बुधबार एक तोला चाँदी ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।