Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज दिउँसाे भेटवार्ता

२३ सोमबार , मंसिर २०८२४ महिना अगाडि

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज दिउँसाे भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुने भएकाे छ । आज दिउँसो प्रधानमन्त्री कार्की र प्रसाईंबीच भेटवार्ता हुन लागेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसँग राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका प्रसाईं र धानमन्त्री कार्कीबीच वार्ता हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकाेमा आज दिउँसो भेटवार्ता हुन लागेकाे बताइएकाे छ ।