Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

उपत्यकामा चिसो बढ्याे न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस

२४ मंगलबार , मंसिर २०८२१७ घण्टा अगाडि

उपत्यकामा चिसो बढ्याे न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस

काठमाडौँ उपत्यकामा चिसाे बढ्न सुरु भएकाे छ । अहिले काठमाडौँ उपत्यकामा चिसो बढ्न सुरु भएसँगै न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस पुगेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यसअघि पनि न्युनतम तापक्रम घटेर जाडाे बढेकाेमा केहि दिनदेखि सामान्य बनेकाे थियाे भने फेरि न्यूनतम तापक्रम घटेर चिसो बढेको हाे । 

महाशाखाका अनुसार आज बिहान पाैने ६ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेकाे बताइएकाे छ ।