Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

मानव बेचबिखनका आरोपी दुई दशक पछि पक्राउ

२४ मंगलबार , मंसिर २०८२२ महिना अगाडि

मानव बेचबिखनका आरोपी दुई दशक पछि पक्राउ

पर्सा प्रहरीले मानव बेचबिखनका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ । गत शनिवार दिउँसाे प्रहरीको टोलीले उनलाई पर्साकाे वीरगञ्ज महानगरपालिका-९, बाट पक्राउ गरेकाे हाे ।

यसअघि २०६२ साल चैत १७ गतेदेखि मानव बेचबिखनको कसुरमा फरार वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार कलवारलाई पक्राउ गरी जिउ मास्ने बेच्ने सम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको बताइएकाे छ ।