Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

२६ बिहिबार , मंसिर २०८२८ महिना अगाडि

सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएकाे छ । हिजाेकाे तुलानामा आज सुन तोलामा १ हजार रुपैयाँले बृद्धि भएकाे हाे ।

आज सुनको मूल्य बढेर २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजाे ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।