Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुनकाे मूल्यमा लगातर बृद्धि

०९ बुधबार , पौष २०८२८ महिना अगाडि

सुनकाे मूल्यमा लगातर बृद्धि

नेपाली बजारमा सुनकाे मूल्य लगातार बृद्धि भएकाे छ । आज सुनचाँदीकाे मूल्यमा लगातर बृद्धि हुँदै नयाँ रेकर्ड बनाएको छ ।

हिजाेकाे तुलनामा आज सुन प्रतिताेला ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे मंगलबार सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरि आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुघबार बढेर ४ हजार ४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।