Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सुन र चाँदी दुवैको मूल्य घट्याे

२० आइतबार , पौष २०८२९ महिना अगाडि

सुन र चाँदी दुवैको मूल्य घट्याे

शुक्रबार बढेकाे सुनचाँदीकाे मूल्य आज घटेको छ । नेपाली बजारमा आज साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय र चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन २ हजार १ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।

यसअघि शुक्रबार सुन २ लाख ६२ हजार ५ सय र चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।