Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनचाँदीको मूल्य फेरी बढ्यो

२१ सोमबार , पौष २०८२३ महिना अगाडि

सुनचाँदीको मूल्य फेरी बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर आज प्रतितोल २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । केहि दिनदेखि सुनचाँदीको मूल्यमा घटबढ भैरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।