Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनको मूल्यान सामान्य गिरावट

२३ बुधबार , पौष २०८२३ महिना अगाडि

सुनको मूल्यान सामान्य गिरावट

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा प्रतितोलाको ४ सय रुपैयाँले गिरावट आएकाे हो ।

जसअनुसार आज प्रतितोला सुन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजाे सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । हिजाे प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज  बढेर ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।