Advertisement Banner
Advertisement Banner

२७ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सञ्चारमन्त्री खरेलले राजीनामा दिए

०६ सोमबार , माघ २०८२४ महिना अगाडि

सञ्चारमन्त्री खरेलले राजीनामा दिए

अन्तरिम सरकारकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२, मा उम्मेदवार बन्ने तयारी गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले आजै पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेको बताइएको छ । 

भोलि रास्वपाबाट उम्मेदवारी दिने तयारीका साथ उनले पदबाट राजीनामा दिन लागेका हुन् ।