Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

०९ बिहिबार , माघ २०८२२ महिना अगाडि

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

मन्त्रीपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बैठक आव्हान गरेकी हुन्  ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरि बैठक बाेलाइएको हो । बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजकाे बैठकमा आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विषयमा पनि छलफल गरि आवश्यक निर्णय हुन सक्ने बताइएकाे छ ।