Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१५ बुधबार , माघ २०८२६ महिना अगाडि

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बिहान साढे १० बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचकाे भेटवार्ता समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ । उनीहरूबीच आधाघण्टाकाे भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।