Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

काठमाडौँको उडल्याण्ड होटलमा आगलागी

१६ बिहिबार , माघ २०८२१४ घण्टा अगाडि

काठमाडौँको उडल्याण्ड होटलमा आगलागी

काठमाडौँको दरबारमार्गमा रहेकाे उडल्याण्ड होटलमा आगलागी भएको छ । उक्त हाेटलमा बिहान सवा १० बजे आगलागी सुरु भएकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताएका छन् ।

अहिले आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र दमकल खटिरहेका छन् भने आगलागीको कारण खुल्न सकेको छैन ।