Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

श्रोत नखुलेको अठार लाख पचास हजार नियन्त्रणमा

२३ बिहिबार , माघ २०८२८ महिना अगाडि

श्रोत नखुलेको अठार लाख पचास हजार नियन्त्रणमा

माघ २२ गते काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १ तौलुङ एरियामा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शङ्कास्पद तरिकाले हिँडिरहेको अवस्थामा जिल्ला उदयपुर घर भइ जिल्ला काठमाडौं, कोटेश्वर बस्ने वर्ष ४५ को प्रबिन किसनलाई चेकजाँच गर्दा निजको साथमा फेला परेको श्रोत नखुलेको अठार लाख पचास हजार रुपैयाँ सहित नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ ।