
सिन्धुपाल्चोकमा सायद सबैले चिन्ने नाम हो गोपिकृष्ण चौलागाई । समाजसेवामा सधैं अग्रसर रहने चौलागाई आफुलाई कसरी समाजसेवामा समर्पित गरौं भन्ने रातदिन पिरल्दो रहेछ । सिन्धुपाल्चोकमा चुनाव जितेर आएको व्यक्ति भन्दा पनि लोकप्रिय छन् गोपिकृष्ण ।
दुःखीहरुको उद्दार गर्ने गरेकोले उनको सिन्धुपाल्चोकमा व्यापक चर्चा छ । उनले मेहनत गरेर कमाएको धनलाई आर्थिक अबस्था कमजोर भएका व्यक्तिहरूको उद्दार गर्न लगाउने गरेकाले राप्रपाले उमेदवार बनाएको छ, जनतामा चर्चित छन् ।
– सुरेन्द्र बहादुर सिलवाल


