Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

चागुनारायण नगरपालिकामा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव - राप्रपा नेता शाही

२३ शनिबार , फाल्गुण २०८२७ महिना अगाडि

चागुनारायण नगरपालिकामा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव - राप्रपा नेता शाही

काठमाडौं । चागुनारायण नगरपालिका भक्तपुरमा काङ्ग्रेसको तर्फबाट वडाध्यक्ष हारेको ब्यक्ति गोविन्द थापालाई मेयर जीवन खत्रीले स्वकीय सचिव बनाउँदा नगरपालिका ध्वस्त भएको राप्रपा केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले बताएका छन् । शाहीका अनुसार चागुनारायण नगरपालिका भक्तपुर वडा नम्बर ३, मा काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष गोविन्द थापाले चुनाव हारेको थिए।
ृचागुनारायण नगरपालिका भक्तपुरका स्वकीय सचिव गोविन्द थापाले ईट्टा भट्टा, ठेकेदार, बालुवा तस्कर, माटो तस्करहरुसित ३० करोड असुली धन्दा गरेको नगरपालिकाका एक कर्मचारीले नाम गोप्य राख्ने शर्तमा बताएका छन् । नगरपालिकाको विकासको बाधक मेयर जीवन खत्रीको स्वकीय सचिव गोविन्द थापा भएको स्थानीय जनताको गुनासो छ।

–सुरेन्द्र बहादुर सिलवालको रिपोर्ट