Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२८ बिहिबार , फाल्गुण २०८२१२ घण्टा अगाडि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजाेकाे तुलानामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हाे ।

आज सुनको मूल्य प्रतिताेला २ हजार रुपैयाँ र चाँदी २ सय ५ रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा काराेबार भएको छ ।

त्यसैगरि चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ । हिजो ३ लाख १९ हजार रुपैयाँमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो ।