Advertisement Banner
Advertisement Banner

२७ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

विमानस्थलमा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

०३ मंगलबार , चैत्र २०८२२ महिना अगाडि

विमानस्थलमा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । विमानस्थलमा दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फायर फाइटिङ सम्बन्धी अभ्यास गराएकाे हाे ।

प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको र आज बिहान पनि साेहि अभ्यासलाइ निरन्तरता दिइएकाे हाे । आजकाे उक्त अभ्यास नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको हो ।