Advertisement Banner
Advertisement Banner

२६ शनिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सुनचाँदीको मूल्य घट्याे

०५ बिहिबार , चैत्र २०८२२ महिना अगाडि

सुनचाँदीको मूल्य घट्याे

आज पनि स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ५ हजार ४ सय र चाँदी १ सय ४० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १ सय ५० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।