Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अपराधमा संलग्नहरु पक्राउ

१२ बिहिबार , चैत्र २०८२१८ घण्टा अगाडि

अपराधमा संलग्नहरु पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न २० जना महिलाहरू पक्राउ
काठमाडौं, ११ चैत । अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न गरेको अभियोगमा काठमाडौं महानगरपालिका(२६ ठमेल बस्ने युगाण्डा घर भएकी ३४ वर्षीया ल्ब्ँग्ल्ब् द्यच्भ्ल्म्ब् समेत २० जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुस्ख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका(२६ ठमेल फायरचोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा– 
१। देश Ugangdaघर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३४ की NANDUT HAJARAH 
३. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की  KIRABO PROSSU

४. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४० की  TUSHEMERIRWE SILIVIA

५. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की  MARGRET KALULE NABUNNYA

६. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की  NAKALEMBE HASIFA

७. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३० की  TUMUSUME GRACE 

८. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की  HAGAWA HADIJAH

९. ऐ. घर भइ ऐ. बस्ने वर्ष २५ की  NAKIMSRA SHADIA

१०. ऐ. घर भइ ऐ. बस्ने वर्ष २८ की  MBABZI DAPHYNE

११. ऐ. घर भइ ऐ. बस्ने वर्ष २५ की  AMPEIRE SHIFRAH 

१२. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४५ की  NANDUDU BEHY

१३. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३८ की  NAMBOZU FRANSCICA 

१४. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३४ की  KAHAMA HAJARAH BAKMULISA 

१५. ऐ. घर भइ ऐ. बस्ने वर्ष २४ की  NIMUSIIMA MACKLEAN

१६. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३६ की  NAKATO BENANKANJKO 

१७. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४० की  NANYANZI 

१८. ऐ. घर भइ ऐ. बस्ने वर्ष ४२ की  NATTU KASITA

अवैध लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर, कटारी नगरपालिका ५ बरमझिया बस्ने ३३ वर्षीय तुल बहादुर थापा मगरलाई अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
बाँके, जानकी गाउँपालिका ६ कोठारपुर बस्ने २९ वर्षीय भोलानाथ भाटलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ
सिन्धुली, ११ चैत । गोलन्जोर गाउँपालिका ५ नयाखर्क बस्ने ५६ वर्षीय मङ्गले जेठो भनिने मणिलाल तामाङलाई भरूवा बन्दुक १ थान र जरायोको सिङ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०८२।१२।०९ गते काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग स्थितमा रहेको आदित्य मण्डल नाम बताउने व्यक्तिको कोठा भित्र रहेका निम्न विवरण भएको निज आदित्य मण्डल, उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र जितु कुमार राय नाम बताउने व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी निजहरूको शरीर तथा उक्त कोठा भित्र तलासी लिदा फेला परेको लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद रु.५६,८९५। रुपैयाँ र भारतीय रकम रु.२,८००। सहित नियन्त्रणमा लिइएको छ ।
साथै, यस पूर्व समेत निज शम्भु कार्की विरुद्ध २०७०।०९।३० गते डाँका र २०७७।०५।०४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिका १३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्युचाटार घर भएका ४९ वर्षीय सुजन खत्री र  काठमाडौं बाफल बस्ने कैलाली घर भएका २१ वर्षीय ईमानसु बुढा रहेका छन् । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका १० कपन बस्ने झापा घर भएका २४ वर्षीय सुनिल सान्थललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा निजको साथी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुदिप बन्जराको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय १० मिलिग्राम र एसएलआरको गोली १ राउण्ड फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
भक्तपुर, भक्तपुर नगरपालिका १० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने नुवाकोट घर भएका २० वर्षीय सुनिल भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, भजनी नगरपालिका ५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका(२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अनुज शाही समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित ब्यास नगरपालिका १४ बस्ने २५ वर्षीय केशव थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट भिमादतर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको इभि माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १ बन्साहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका १ बस्ने २० वर्षीय आकाश चौधरी र  सोही नगरपालिका २ बस्ने २१ वर्षीय अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्सहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका ५ चन्द्रौटा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४४ मिलिग्राम सहित  सोही नगरपालिका(३ खरेन्द्रपुर बस्ने ३१ वर्षीय सुरज पाण्डेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका १५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ४६ ट्याब्लेट, स्पास्पेन ४ हजार ट्याब्लेट र डिकोलिक २ सय २८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय अनिल लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  
नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका(४ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १६ ट्याब्लेट र नाइट्राभेट ६० ट्याब्लेट सहित नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिका १० अरूणखोला बस्ने २९ वर्षीय सुमन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
दाङ, घोराही उपमहानगरपालिका १५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र  नगद ३८ हजार सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सौरव वली, सोही उपमहानगरपालिका ४ बस्ने २४ वर्षीय बिशाल विक र २४ वर्षीया मीना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सौरवको घर तलासी गर्दा  उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका १३ जागृती टोलमा बस्ने सिर्जना चौधरीको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी सिर्जना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  
    
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, ११ चैत ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका ३ बस्ने कास्की रूपा गाउँपालिका ५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका १६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा नगरपालिका १० बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका ६ घर भएका ३७ वर्षीय काशिराम दर्जी र काठमाडौं टोखा नगरपालिका ८ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका २५ वर्षीया सरस्वती भण्डारी रहेका छन् ।  
पक्राउ मध्ये बिकलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, धनिरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ, काशिरामले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ र सरस्वतीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकललाई काठमाडौं महानगरपलिका(२८ बाट र धनिरामलाई काठमाडौं महानगरपालिका ६ बाट सोमबार तथा काशिरामलाई काठमाडौं टोखा नगरपालिका १० बाट र सरस्वतीलाई काठमाडौं महानगरपालिका ३ बाट मंगलबार पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिका १३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्युचाटार घर भएका ४९ वर्षीय सुजन खत्री र  काठमाडौं बाफल बस्ने कैलाली घर भएका २१ वर्षीय ईमानसु बुढा रहेका छन् । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका(१० कपन बस्ने झापा घर भएका २४ वर्षीय सुनिल सान्थललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा निजको साथी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुदिप बन्जराको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय १० मिलिग्राम र एसएलआरको गोली १ राउण्ड फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
भक्तपुर, भक्तपुर नगरपालिका १० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने नुवाकोट घर भएका २० वर्षीय सुनिल भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, भजनी नगरपालिका ५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका(२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अनुज शाही समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले अनुजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।