Advertisement Banner
Advertisement Banner

२४ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मन्त्रिबाट अमरेशको नाम काटियाे

१३ शुक्रबार , चैत्र २०८२४ महिना अगाडि

मन्त्रिबाट अमरेशको नाम काटियाे

बलेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा उद्योग मन्त्रालयको जिम्मेवारीमा रहेकाे अमरेश कुमार सिंहको नाम काटिएको छ । सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि पछ सिंहकाे नाम काटिएकाे हाे ।  

प्रधानमन्त्रीकाे जिम्मेवारी सम्हाल्न लागेका बालेन आफैंले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राखेका छन् । यसअघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंहले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराउँदै निर्वाचित भएका थिए ।