Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पक्राउ परेका मानिसहरू

२४ मंगलबार , चैत्र २०८२४ घण्टा अगाडि

पक्राउ परेका मानिसहरू

२०८२।१२।२२ गते जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ९ स्थित एक घरमा पार्किङ गरिराखेको बा. २९ प २४२ नं. को मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया, गुलरिया नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ९ टुसाल बस्ने वर्ष २१ को समिर बि।क। लाई नियन्त्रणमा निज बस्ने कोठा खानतलासी गर्दा फेला परेका तपसिलमा उल्लिखित चोरीका सामानहरू सहित संलग्न निम्न मानिसहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको ।

पक्राउ परेका मानिसहरू
१। जिल्ला बर्दिया, गुलरिया नगरपालिका ५ ज्योतीनगर घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ९ बस्ने वर्ष २१ को समिर बिक 
२। जिल्ला बर्दिया, गुलरिया नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ५ बस्ने वर्ष २३ को सुवाश बि।क। 
३। जिल्ला नुवाकोट, बेलकोट गढि नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ७ बस्ने वर्ष २८ को रमेश सदाशंकर
४। जिल्ला बर्दिया, बाँसगढी नगरपालिका ७ घर भइ ऐ.ऐ. बस्ने वर्ष २३ को सन्देश श्रीपाली

बरामद नगद तथा सामानहरू
१। नगद ५६,०००। 
२। तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान 
३। चुरोट १५ बन्डल 
४। Android मोबाइल थान ६ 
५। Keypad मोबाइल थान ४ 
६। सुनको जस्तो देखिने कानको झुम्का १ जोर 
७। सुनको जस्तो देखिने रातो पोते सहितको नेकलेश  
८। शिरबन्दी थान  २ 
९। चाँदीको जस्तो देखिने पाउजु १ जोर 
१०। प्रदेश ३ ०२ ००७ प ९३८६ नं. को र बा २५ प ६८७० नं. को मोटरसाइकल 
११। हेलमेट थान १०