Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

खुल्यो बालमन्दिरको फाइल

१५ मंगलबार , बैशाख २०८३२ महिना अगाडि

खुल्यो बालमन्दिरको फाइल

बालमन्दिरको जग्गा भाडामा दिएको घोटाला फाइल अनुसन्धानका लागि खुलेको छ । यो फाइल खुल्नासाथ कांग्रेसका लौहपुरूष मानिने गणेशमान सिंहका परिवारजनले मच्चाएको भ्रष्टाचार काण्डको पर्दाफास हुनेभएको छ ।
साथै कमिशन र घूस खुवाएर उद्यमी, व्यापारी भनेर नथाक्ने विशाल गु्रप पनि तानिने भएको छ । राजतन्त्रले अनाथ बालबालिकाको कल्याणका लागि भनेर स्थापना गरेको बाल मन्दिरको नाम कसरी भ्रष्टाचारीहरूले बदनाम गराएका रहेछन् भन्ने देखिनेछ, प्रजातन्त्रवादी हुँ भन्नेको मुखुण्डो उत्रने छ ।