Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

जेनजी सहयोग

१९ शनिबार , बैशाख २०८३५ महिना अगाडि

जेनजी सहयोग

गत शुक्रवार अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली नागरिकद्वारा जेनजी अहान्दोलनका पीडित एवम् घाइतेहरुका लागि पठाइएको सहयोगका बारेमा साथ मेरो, नेपाल राइजिङ, सम्भाव्य फाउण्डेशन, कर्मयोग फाउण्डेशनका प्रतिनिधिहरुले आएको सहयोगका बारेमा जानकारी दिदै घाइते एवम् अन्य पीडित र मृतकहरुका लागि अहिले पनि सहयोग जारी रहेको जानकारी दिएका छन् ।
हिरोशी खनाल, आवाश बोम्जन, मन्जित लामिछाने, मानवी चौलागाई उक्त प्रेस घेटघाटका साथै अन्य जानकारी दिने कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रम गो फण्ड मी, साथ मेो, नेपाल राइजिङ र कर्मयोग फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको थियो ।