Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

यी भुइँमान्छे आज पनि सडक र अस्पतालमा

३० बुधबार , बैशाख २०८३४ महिना अगाडि

यी भुइँमान्छे आज पनि सडक र अस्पतालमा

मोहना अन्सारी (मानवाधिकारकर्मी) लेख्नुहुन्छ---- 

यी भुइँमान्छे आज पनि सडक र अस्पतालमा आमरण अनसनमा छन्।

रुबी खानले महिला हिंसाविरुद्ध आवाज उठाइन् — राज्यले जेल दियो।

उनको ज्यान जोखिममा छ।

सरकार मौन छ। हामी मौन हुन सक्दैनौं।

#RubyKhan #SaveRubyKhan #Nepal