Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

अवैध लागूऔषध सहित पक्राउ

०९ मंगलबार , असार २०८३१७ घण्टा अगाडि

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिका(६ बौद्ध गेट एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम,  नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट, नाईट्राभेट ८ ट्याब्लेट र नगद १ लाख ४५ हजार रूपैयाँ सहित काठमाडौं सिफल बस्ने ५७ वर्षीय लक्ष्मण सिटौलालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।