Advertisement Banner
Advertisement Banner

२० शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

साल्ट ट्रेडिङद्वारा सामाजिक जिम्मेवारी बहन

२० शनिबार , भाद्र २०८३७ घण्टा अगाडि

साल्ट ट्रेडिङद्वारा सामाजिक जिम्मेवारी बहन

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले राष्ट्रको संकटमा सहयोगी हात बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिले भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ ।
सधैं सामाजिक जिम्मेवारीमा अग्रगामी भूमिका खेलेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभएको छ ।
साथै कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ ।