Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुई चर्चित फोटो

०४ बुधबार , पौष २०८०२ बर्ष अगाडि

दुई चर्चित फोटो

काठमाडौं । मंसर २९ गते २९औं महानगर दिवस टुँडिखेलमा मनाइयो । महानगरले लोकतन्त्र, गणतन्त्र दिवसभन्दा भव्य कार्यक्रम आयोजना ग¥यो, जहाँ महानगरवासीले खुशीसाथ सहभागिता जनाएको देखियो ।
यही अवसरमा प्रधानमन्त्रीले महानगर र मेयर वालेन साहको खुबै प्रशंसा गरेको पनि सुनियो । यतिबेला नेपालभर काठमाडौंलाई वालेन सिटी भनेर खुब प्रचार भइरहेको देखिन्छ ।
प्रम र वालेन साहको फोटो, धरानका मेयर हर्क सामपाङ र वालेनको फोटो पनि भाइरल भएको देखिन्छ ।