Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सर्प, भ्यागुता र बिच्छी राजनीति

२६ शनिबार , जेठ २०८१२ बर्ष अगाडि

सर्प, भ्यागुता र बिच्छी राजनीति

सर्पसग भ्यागुता, भ्यागुतोसँग बिच्छी, बिच्छीसँग सर्प डराउने राजनीति जारी छ । १८ वर्षअघिको जनयुद्ध र जनआन्दोलनको उत्साह मरिसक्यो । सहमति र सहकार्यको राजनीति गर्न कुनै दल वा नेता तैयार छैनन् । सबैलाई आआफ्ना सत्ता स्वार्थको चिन्ता छ । यो तरिकाले लोकतन्त्र र संविधान असफल हुँदै जाने देखिन्छ । गणतन्त्र र संविधान असफल भइसक्यो, राजनीति पनि असफल भयो । अब अर्को परिवर्तनको लागि जनता तैयार भइसकेको देखिन्छ । अझै नेतृत्वलाई चेत छैन ।