Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

वार्ता भयो, विषय के हो ?

०४ मंगलबार , भाद्र २०८१एक बर्ष अगाडि

वार्ता भयो, विषय के हो ?

सार्कबारे कुरा भयो ? सीमामा जे अत्याचार भइरहेको छ, कुरा उठ्यो ? कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्न सकियो कि सकिएन ? सुस्ताका कुरा उठान भएन किन ?  १९५० को सन्धि र इपीजीका बारेमा के कुरा भयो ? पहिले भुटानी, अहिले बंगलादेशी सुकुम्वासी नेपालतिर लखेट्न थालेकोमा नेपालले के भन्यो ? परराष्ट्र मन्त्री डा.आरजु देउवा राणा भन्छिन्– नेपाल भारत सम्बन्ध अझ सुमधुर बनाउन चाहन्छु । त्यो सुमधुरता भनेको भारतको स्वार्थमा मद्दत गरेर नेपालका राष्ट्रवादका विषयमा मौन बस्नु हो ?