Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

टीआरसी विधेयक पारित

०६ बिहिबार , भाद्र २०८१एक बर्ष अगाडि

टीआरसी विधेयक पारित

काठमाडौँ ।  संघीय संसदबाट पारित भइसकेको संक्रणकालीन न्यायसम्वन्धी विधेयक टीआरसी  राष्ट्रियसभाबाट पनि पारित भएको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक  पारित गरेको हो । अब राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विधेयक कानुन बन्नेछ । संक्रमणकालीन न्यायको ढोका खुल्नेछ ।
तर पीडितहरुको आरोप छ, पीडकलाई माफी दिने षडयन्त्रसहित यो विधेयक पारित भएको छ । कतिपय मानवाधिकारवादीहरुले समेत यस विधेयकमा प्रश्न उठाएका छन् । पीडितले न्याय पाएनन् भने अर्को संकट आउने उनीहरुको दावी रहेको छ ।