Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पीके र सीकेसँग सावधान

१२ सोमबार , माघ २०७११२ बर्ष अगाडि

'मर्यादापालकले बाटो निर्माण गर्न सकेनन् भने आफ्नो बाटा आफै बनाउनुपर्छ। दुई चार थप्पड खाइएला खुवाइएला।' ४५० पक्षमा छन्, १५० ले संविधानसभालाई बन्धक बनाउन सक्देनन्। पीके (पुष्पकमल दाहाल) र सीके (राउत) सँग सतर्क रहन जरुरी छ। उनीहरु कसैको इसारामा चलेका छन् र मुलुकलाई बर्बाद पार्नतिर लागेका छन्।