Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

एकता होला ?

०८ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

राप्रपा नेपाल र राप्रपाको एकीकरणको अन्तिम तयारी सुरु भएको दावी राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले गरेका छन्। संवैधानिक राजतन्त्रवादी राप्रपा नेपाल र गणतन्त्रवादी राप्रपावीचको एकीकरण कसरी सम्भव हुनसक्छ? धेरैको आशंकाबारेमा केही नबोली घोषणामात्र गरे– दुबै पार्टी एकीकरण हुने विन्दूमा पुगेका छन्। छोरालाई मन्त्री बनाउन नसकेकोमा सरकारबाट फर्कने मनस्थितिमा पुगेको राप्रपाको एकीकरणको कुरा चन्दको एकलौटी गफमात्र भएको कार्यकर्ताको भनाई छ।