Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पोखरापछि राजधानी अस्तव्यस्त

०९ शुक्रबार , कार्तिक २०८१२ महिना अगाडि

पोखरापछि राजधानी अस्तव्यस्त

रवि लामिछाने सहकारी काण्डमा मुछिएपछि पोखरा आन्दोलित छ । पर्यटकहरु जान छाडेका छन
, जसले होट बुकिङ गरेका थिए तिनले क्यान्सिल गरे, जो पोखरामा थिए तिनहरुको भागमभाग छ । यति र बुद्धका उडानहरु क्यान्सिल भएका छन
। पोखरा अशान्त क्षेत्र भयो ।
माओवादीलगायतका पार्टीले भोलि देखि राजधानीमा आन्दोलन गर्दैछन
, आजैदेखि रास्वपाका कार्यकर्ताले राजधानीलाई अशान्त पारिसकेका छन । रविको रविको पक्षमा नारा घन्किएका छन । भीडले रविलाई छुटाउनत सक्ला र ? यद्यपि ८ गते ७ दिनका लागि अनुसञ्धान गर्न अदालतले म्याद थपिदिएको छ । राजधानीमा प्रदर्शन भइरहेको छ। जुलुसले न्याय मार्न पाईदैन, ‘भष्ट सरकार चाहिँदैन, ‘राजनीतिक प्रतिशोध बन्द गर, ‘दुई तिहाइको पाराले, दुःख पाए साराले जस्ता नाराबाजी भएका छन् ।