Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बच्चैदेखि बाइबल पढाइँदै

१८ मंगलबार , मंसिर २०८१एक बर्ष अगाडि

बच्चैदेखि बाइबल पढाइँदै

देशका सहरदेखि गाउँसम्म चर्च खुलेका छन् । चर्चले आफ्ना इलाकाका स्कूलमा बाइबल पढाउन जोड दिइरहेका छन् । चर्चमा आउने विश्वासीका सन्तानलाई आर्थिक सहयोग, जिन्सी खानपान, लुगाफाटो, अन्य सहयोग गरेर पनि बालबालिकालाई बाइबल पढाउन उत्साहित गरिरहेका छन् । धर्मपरिवर्तन ठूलो समस्याका रुपमा छ । राज्यले धर्मपरिवर्तन र इसाइकरणलाई आँखा चिम्लेर मद्दत गरिरहेको देखिन्छ ।