Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बीआरआई सम्झौताका १० योजना

२५ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

बीआरआई सम्झौताका १० योजना

१० आयोजना, जुन नेपाल चीनवीच सम्झौता भएको छ । बीआरआई फ्रेमवर्क िसम्झौताभित्र रहेका १० आयोजना–
टोखा छहरे सुरूङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदवासी सडक, जिलोङ केरूङ काठमाडौं रेलवे, अमरगडी सभा हल, जिलोङ केरूङ रसुवागडी चिलिमे ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं बैज्ञानिक केन्द्र, विज्ञान म्यूजियम, चीन नेपाल फ्राइण्डसीप पार्क दमक, झापा खेलकुद तथा एथलेटिक्स कम्प्लेक्स । यी कुनै पनि आयोजनामा ‘सहयोग’ भनिएको छ, ऋण लिने भनिएको छैन । सहयोगभित्र ऋण, अनुदान दुबैथरि पर्नसक्ने विज्ञहरूको बिश्लेषण रहेको छ । यद्यपि भारोपश्चिमा कूटनीतिक र राजनीतिक क्षेत्रमा तरङ्ग उत्पन्न गराइदिएको छ । अब, चीनले नेपालको हैसियत बढाइदिएको छ ।